aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एचआईडीसीएलको सतप्रतिशत हकप्रदका लागि आज बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
एचआईडीसीएलको सतप्रतिशत हकप्रदका लागि आज बुक क्लोज

काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)का शेयर धनीले सतप्रतिशत हकप्रद शेयर भर्नका लागि बुधबारसम्म कम्पनीको शेयर हुनेले मात्र पाउने भएको छन् ।  

कम्पनी सञ्चालक समितिको गत आइतबार बसेको बैठकले हकप्रद शेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो। 

कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद शेयर निष्कासनका लागि १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद शेयर जारी गर्न  निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेडलाई नियुक्त गरेको छ। 

प्रतिक्रिया दिनुहोस