aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ङादी ग्रुपको सञ्चालकमा रिली गुरुङ्ग नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
ङादी ग्रुपको सञ्चालकमा रिली गुरुङ्ग नियुक्त

काठमाडौं । ङादी ग्रुप पावरको लिमिटेडको सञ्चालक समितिमा रिली गुरुङ्ग नियुक्त भएकी छिन् । कम्पनीको जेठ २६ गतेको सञ्चालनक समितिको बैठकले सञ्चालक दिनेश गुरुङ्गको राजीनामा स्वीकृत गर्दै रिली गुरुङ्गलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

दिनेश गुरुङ्गले आफ्नो व्यक्तिगत कारण देखिाई जेठ २५ गते राजीनामा दिएको कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस