aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सवारी साधन नविकरण नगरेकालाई वाग्मती प्रदेश सरकारको पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
सवारी साधन नविकरण नगरेकालाई वाग्मती प्रदेश सरकारको पुरस्कार

काठमाडौं । वाग्मती प्रदेशले सवारी साधनधनीलाई नयाँ योजना ल्याएको छ । मंगलबार आगामी वर्षको बजेट भाषण मार्फत २०६५/६६ देखि २०७४/७५ सम्म नविकरण नभएका सवारीको नविकरण गर्दा लाग्ने जरिवना नलाग्ने भएको छ । उक्त अवधिका सवारी साधन २०७८ फागुन मसान्तसम्म नविकरण गरेमा उक्त जरिवना नलाग्ने व्यवस्था भएको हो ।

प्रतिक्रिया दिनुहोस