aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पबन कुमार खड्का नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पबन कुमार खड्का नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितीको बैठकले असार १ गते देखि लागू हुने खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यस अघि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका खड्काले अब आगामी चार वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस