aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हरियाली बजारमा फेरि जलविद्युत कम्पनीकै लगानीकर्ताले कमाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
हरियाली बजारमा फेरि जलविद्युत कम्पनीकै लगानीकर्ताले कमाउँदै

काठमाडौं । यो हप्ताको तेस्रो दिन मंगलबार शेयर बजारमा पुन हरियाली देख्न पाइएको छ । मंगलबार बजारमा जलविद्युत कम्पनीमा लगानी गर्नेहरुले नै कमाएको छन् । मंलबार नै साधाणसभाको सूचना प्रकाशित भएको राधी जलविद्युत कम्पनीको शेयरमा ९ं.९९ प्रतिशतले सर्किट लागेको छ । 

त्यस्तै, घलेम्दी, लिभर्टी जलविद्युत, हुर्जा, नेशनल हाइड्रो, आँखु खोला जलविद्युत र नेपाल जलविद्युत विकास कम्पनीको शेयरका लगानीकर्ताले मंगलबार कमाएका छन् । त्यस्तै, जानकी फाइनान्सका लगानीकर्ताले पनि कमाउन सफल भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस