aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सारथी नेपाल लघुवित्तको ४ हजार १९९ कित्ता हकप्रद शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
सारथी नेपाल लघुवित्तको ४ हजार १९९ कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार १९९ कित्ता हकप्रद शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  

कम्पनीले संस्थापक शेयरधनीहरुबाट चुक्ता नभएको उक्त बाँकी शेयर लिलामी प्रकृयाबाट विक्री गरी सूचीकृत गराएको हो । कम्पनीले बैशाख १७ गतेदेखि २४ गतेसम्म उक्त लिलामी प्रकृयाबाट विक्री गरी बैशाख २६ गते बाँडफाँट गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस