aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एसियन लाइफको लिलामीमा नपरेको रकम शुक्रबार फिर्ता हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
एसियन लाइफको लिलामीमा नपरेको रकम शुक्रबार फिर्ता हुने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयरमा बाँडफाँडमा नपरेको शेयर बापतको रकम फिर्ता असार २० गतेदेखि हुने भएको छ । 
कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँड असार १७ गते गरेको हो । कम्पनीले २ हजार ४ सय २० दशमलव ७० कित्ता संस्थापक शेयर र २ लाख १८ हजार ९ सय ३९ दशमलव ०३ कित्ता सर्वसाधारण शेयर असार १ गतेदेखि ८ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस