
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कर्मचारी माग गरेको छ । कम्पनीले जारी गरेको सूचनामा स्नातकसम्म अध्ययन गरेका र एक वर्ष सम्बन्धीत क्षेत्रमा अनुभव भएकाले कम्पनीमा जारीका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले ७० जना नयाँ कर्मचारीका लागि प्रकाशित गरेको सूचनामा सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस