मनकामना स्मार्टको आईपीओमा ९ लाख ९६ हजारभन्दा बढीको आवेदन
मनकामना स्मार्टको आईपीओमा ९ लाख ९६ हजारभन्दा बढीको आवेदन
आर्थिकन्यूज
शुक्रबार, १८ असार २०७८
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओको दोस्रो दिनमा नै ९ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको छ । विहीबारबाट खुलेको आइपीओमा १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस