
काठमाडौं । बतास एग्रो बहुउद्देश्यीय कृषि परियोजनाको लागि १० वटा किसान परिवारको लागि आकर्षक जागिर खोलेको छ। श्रीमान्-श्रीमतिका दुवैको लागि खोलिएको यो अनौठो जागिरको सूचना नै निकै रोचक छ ।
गन्दर्भ, सार्की, विश्वकर्मा, दर्जी, गुरुङ, ब्राह्मण, क्षेत्री र नेवार जात भएकाको लागि सङ्ख्या नै तोकेर जागिरको विज्ञापन सार्वजनिक गरिएको छ। जम्मा १० परिवारको लागि खोलिएको जागिरमा ३ वटा गन्दर्भ परिवारले पाउने छन् भने अरू १/१ वटा परिवारले यहाँ जागिर पाउने भएका छन्।
कृषक तथा पशुपालनका लागि अन्नपूर्ण गाउँपालिका भयर चौर, वडा नम्बर २ कास्कीका लागि कृषि फार्ममा काम गर्नका यस्तो रोजगारीको अवसर खुलेको हो। उक्त कामका लागि प्रति परिवार ३२ हजार तलब तोकिएको छ। साथमा विभिन्न आकर्षक पुरस्कारको समेत सो कम्पनीले अफर गरेको छ ।
यस्ता छन् थप सुबिधा र अफरहरु :
प्रतिक्रिया दिनुहोस