aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाखबढीको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाखबढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको छ । संस्थाको आइपीओ विहीबारदेखि विक्री खुला गरिएको हो । २ करोड १२ लाख ७० हजार ३ कित्ता शेयरका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस