aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

रेसिङ्ग र नियमित सवारीका हुने इटालियन मोटरसाइकल सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
रेसिङ्ग र नियमित सवारीका हुने इटालियन मोटरसाइकल सार्वजनिक

काठमाडौं ।  एस जेमोटोद्वारा एमभी अगस्टा सपुर भेलोचेसि रीओरो नेपालमा सार्वजनिक गरिएको छ । विहीबार एस जेमोटोद्वारा एम भी अगस्टा सपुर भेलोचे सिरी ओरोको सार्वजनिक गरिएको हो । 

सपुर भेलोचे ओरो मोटरसाइकल विश्व प्रसिद्ध इटालियन ब्रान्ड, एमभी अगस्टाको नि यो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्रीबाट व्यत्ुपन्न, यसलेइन–लाइन तीन सिलिन्डर ईन्जिन रहेको कम्पनीले दावी गरेको छ ।

 त्यस्तै यसमा कम्प्याक्ट शरीर सरचना, दबुै रेसिङ्ग र नियमित सवारीको लागी डि जाइन गरीएको छ । यस मोटरसाइकल, एमभी अगस्टा ब्राण्डको रेसिङ्ग वि रासतबाट प्रेरित भए पनि यसमा उन्नत प्रविधिको रहेको कम्पनीले जनाएको छ ।

यो केवल ३०० एकाईमा उत्पादन भएको कम्पनीले जनाएको छ । एस जेमोटो नेपालमा नयाँ र रिफर्बिसर्बि गरिएको सपुर बाइकहरूको लागि एक प्रीमियम मोटरसाइकल शोरूम हो । यो अन्य ऐतिहासिक मोटरसाइकल र सपुर बाइकहरूको लागि सग्रंहालय पनि हो । यसका साथैयस ग्यालेरीलेकफी शप पनि समावेश गर्दछ जसले लोकप्रिय सस्ंकृति प्रति निधित्व गर्ने विषयवस्तहुरूको साथ जविैविक नेपाली कफी पनि प्रदान गरिने छ । 

एस जेमोटो सँग हाल स्टकमा रहेका एम भी अगस्टाका MV Augusta F3, MV Augusta F4, MV Augusta Dragster, MV Agusta Brutale 800, MV Agusta Turismo Veloce, र MV Agusta Turismo Veloce Lusso बाइकहरू हुन।

प्रतिक्रिया दिनुहोस