
एजेन्सी । बलिउड नायिका प्रियान्का चोपडा जोन अहिले अमेरिकाको न्युयोर्कमा आफ्ना श्रीमान निक जोनसँग बस्ने गरेकी छिन् । उनले अमेरिकाको न्यूयोर्कमा सोना नामक रेस्टुँरेन्ट खोलेकी छिन । उक्त रेस्टुँरेन्टमा भारती परिकारहरु पाइन्छ । केहि समयअघि प्रियान्का आफ्नो रेस्टुरेँन्टमा पानी पुरी खाइरहेको तस्विर चर्चामा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस