aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। २०७७/७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा लोकसेवा आयोगले स्वीकृति दिएअनुसार प्राधिकरणमा कर्मचारी माग गरिएको हो।   

प्राधिकरणका अनुसार निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारीको माग भएको छ। दरखास्त अनलाइनबाट दिन सकिने प्राधिकरणले जनाएको छ।  

हेर्नुहोस् विज्ञापन  

प्रतिक्रिया दिनुहोस