aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस दिने

काठमाडौं । एनसीसी बैंक लिमिटेडले १६ दशमलव ७२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले असार २२ गते बसेको संचालन समितिको बैठकबाट १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८३ प्रतिशत नगद लाभांश दिने भएको हो ।  
उक्त लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने र बैंकबाट स्वीकृत पश्चात हुने वार्षिक साधारण सभाबाट पारत गरी वितरण गर्ने निर्णय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस