aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ साउन २०७८
हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ३ लाख २० हजार ४८७ कित्ता शेयर सूचीकृत गराएको हो । सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस