aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

लक्ष्मी उन्नती कोषले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
लक्ष्मी उन्नती कोषले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी उन्नती कोषले आर्थिक वर्ष ०७७/०७८ को लागि योजनाका इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस योजनाले कर सहित उक्त लाभांश वितरण गर्ने निर्णय साउन ५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस