aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी इक्वीटी फण्डका इकाई धनीहरुले यस वर्ष ३५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फण्डका इकाई धनीहरुका लागि उक्त लाभांश वितरण गर्ने निर्णय क्यापिटलको साउन ७ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । 

आर्थिक वर्ष ०७७/७८ को लागि वितरण गर्ने यो लाभांश कर समेत हुने पनि क्यापिटलले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस