aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

'कम मूल्यमा गुणस्तरिय मोबाइल फोन उपलब्ध गराउँछौं'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ साउन २०७८
'कम मूल्यमा गुणस्तरिय मोबाइल फोन उपलब्ध गराउँछौं'

शाओमी सबैभन्दा छिटो अघि बढेको स्मार्टफोन कम्पनी हो, यसको सफलता पछाडिको रहस्यबारे तपाईं के भन्नुहुन्छ ?
शाओमीमा हाम्रो लक्ष्य भनेको सबैलाई इनोभेटिभ टेक्नोलोजीको माध्यमबाट राम्रो जीवनको आनन्द प्रदान गर्नु हो । हामी उत्तम टेक्नोलोजीलाई सुपत मूल्यमा ल्याउनमा केन्द्रित छौँ । हामी विश्वास गर्दछौँ कि यस दर्शनले मी फ्यानहरु र नेपालका उपभोक्ताहरुसँग एकदमै राम्रो सम्बन्ध रहेको छ जसको परिणाम स्वरुप हाम्रो ब्रान्डको बजार दु्रत गतिमा वृद्धि भएको छ ।

हामी नेपालमा हाम्रो मी फ्यानहरुलाई धन्यवाद दिन चाहन्छौँ । उहाँहरुले पहिलो दिनदेखि नै हाम्रा उत्पादनहरुमा विश्वास देखाउनु भयो र हामीलाई बारम्बार कसरी नेपालमा उपभोक्ताहरुका लागि स्मार्ट र अझ राम्रो स्मार्ट फोन उत्पादन गर्ने अभियानलाई निरन्तरता दिन हामीलाई इमान्दारीता पूर्ण प्रतिव्रिmया दिनुभएको छ । 

भर्खरै मि ११ एक्स प्रो र मि ११ लाइटको लन्च गर्नुभयो । यी दुईफोनका सुविधाहरु के–के छन् ?

मि ११ सिरिजको नेपालमा फ्युचरप्रुफ रहेको ब्राण्ड हो र समग्र प्रयोगकर्ताको अनुभवलाई उच्च बनाउन नयाँ र आकर्षण डिजाइन गरिएको प्रविधिलाई भित्राउँदै छौँ । फ्यागशिप एक्सपेरियन्स प्रदान गर्दै, लाइन अपको प्रत्येक उपकरण–मि ११ एक्स प्रो, मि ११ र मि ११ लाइटले प्रदर्शन र डिजाइनको सही संयोजन प्रदान गरेर इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ ।

त्यस्तै, मि ११ एक्स प्रो को बारेमा कुरा गर्नुपर्दा यो उपकरण क्वालकम® स्न्यापड्रागनत्ः ८८८ , १२० हट्र्जको एफएचडी+ई४ एमोलेड डिस्प्ले , १०८ एमपीको एआई ट्रिपलक्यामेरा, डल्बी एटमस सर्पोट र एक आकर्षण डिजाइनमा उपलब्ध छ । यसले एक्सट्रिम पर्फमेन्स, एक्सेप्सलन डिस्प्ले र एक्स्वीजिट डिजाइनलाई जनाउँदछ । यो एक्स सिरिजमा अन्य उत्पादनहरु जस्तो कम्प्रमाइज फ्रि एक्सपेरियन्स प्रदान गर्ने प्राक्टिकल फ्याग शिप हो । 

अर्कोतिर मि ११ लाइटले स्टाइल–कन्सियस कन्ज्युमरहरुको लागि प्रविधि बारेमा थप परिभाषा गरिरिदएको छ । मात्र १५७ ग्रामको तौल रहेको मि ११ लाइट उपभोक्ताहरुको लागि एक राम्रो विकल्पबन्न सक्दछ जो राम्रोसँग डिजाइन गरिएको, पातलोे र हल्का उपकरणको खोजीमा छन् ।  १० बिटको ट्रकलर एमोलेड डिस्प्ले, क्वालकम® स्न्यापड्रागनत्ः७३२ जी, ६४ एमपकिो मेन क्यामेरा आदि जस्ता फ्यागशिप स्तरको स्मार्टफोनको सुविधाका साथ यो फोन समान्य मूल्य बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम रहेको छ । 

एउटा प्रिमियम उत्पादन र अर्को एक मिड– रेन्जफोन रहेको मि ११ एक्स प्रो र मि ११ लाइट फोनको लन्चको साथ के कम्पनीले ग्राहकहरुको आवश्यकतालाई के विकल्पहरु प्रदान गर्न प्रयास गरिरहेको छ ?

मि ११ एक्स प्रो, मि ११ र मि ११ लाइटको लन्चको साथसाथै हामीले हाम्रो उत्पादनको पोर्टफोलियोलाई सुदृढ बनाएका छौँ । यो अब अधिक विविधता पूर्ण र डाइभर्स कन्ज्युमर निड्स र एस्पिरेसन्सहरु पूरा गर्न राम्रोसँग सुसज्जित रहेको छ । शाओमीमा हाम्रो लक्ष्य भनेको सुपत मूल्य निर्धारण गरि सबैको लागि गुणस्तरीय टेक्नोलोजीको पहुँच बनाएर टेक्नोलोजीमैत्री बनाउनु हो । हामी केमा विश्वास गर्छौ भने उत्पादनहरुको एक ठूलो लाइन अपले हाम्रो मिशन र दर्शनलाई मात्र मजबूत नबनाइकन हामीलाई बजारमा अघि बढ्नको लागि पनि ठूलो मद्दत गरोस । 

मि ११ लाइटलाई यसको सिब्लिंगको जस्तै फ्यागशिप लेभल पर्फमेन्स प्रदान गर्न सक्षम बनाउन यसका मूल विशेषताहरु के–के हुन् ?

मि ११ लाइटले स्टाइल–कन्सियस कन्ज्युमरहरुको लागि प्रविधिको परिभाषा पाइरहेका हुन्छन । मात्र १५७ ग्रामको तौल रहेको मि ११ लाइट उपभोक्ताहरुको लागि एक राम्रो विकल्पबन्न सक्दछ जो राम्रोसँग डिजाइन गरिएको, पातलोे र हल्का उपकरणको खोजीमा छन् ।  १० बिटको ट्रकलर एमोलेड डिस्प्ले, क्वालकम®स्न्यापड्रागनत्ः७३२ जी, ६४ एमपकिो मेन क्यामेरा आदि जस्ता फ्यागशिप स्तरको स्मार्टफोनको सुविधाका साथ मध्यम मूल्यमा स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम छ ।

यी दुई फोनहरु बिच डिजाइन भिन्नताहरु के–के छन् ?
मि ११ एक्स प्रो एक स्लिमप्रोफाइलका साथ लाइटवेट च्यासिस संयोजित गरिएको स्मार्ट फोन हो जसले समग्र ह्यान्ड–फिलको अनुभव प्रदान गर्दछ । एक सहज र हल्का वजन रहेको यो उपकरण मात्र १९६ ग्रामको रहेको छ । अत्यन्त राम्रो  डिजाइनको साथ निर्मित, मि ११ एक्स प्रो ले एक कम्प्याक्ट प्याकेजमा एक इमर्सिभ भ्युइन्गको एक्सपेरियन्स प्रदान गर्दछ । अर्को यसको अझै स्ट्राइकिंग विवरण भनेको हेलो रिंग हो । समग्र डिजाइनलाई आकर्षण बढाउने मेन क्यामेरा सेन्सर नजिकको एक कस्मेटिक टच हो । यसमा प्रिमियम फिनिस र मात्र ७.८ मिलिमिटरको मोटो ग्लासबाट बनाइएको बडी साथ उपलब्ध छ । 

अर्कोतर्फ मि ११ लाइट हाल नेपालको सबैभन्दा हल्का स्मार्टफोन मध्यको एक हो । यसले पपुलर अपिनिय नबल्क संग पर्यायवाची रहेको पर्फमेन्सलाई चुनौति दिन्छ । परिप्रेक्षमा नयाँ परिवर्तन प्रस्तुत गर्दै मि ११ लाइट पावर प्याक सुविधाहरु जस्तै ६.५५ इन्चको १० बिट– एमोलेड डिस्प्ले, ९० हट्र्जको रिफ्रेस रेट, दुवै अगाडि र पछाडि रहेको कर्निंग® गोरिल्ला®ग्लास ५, ६४ एमपीको क्यामेरा, क्वालकम®स्न्यापड्रागनत्ः७३२ जी का साथ स्लिम र लमइट फर्ममा उपलब्ध छ । यो केवल ६.८ मिलिमिटर बाक्लो र यसको तौल मात्र १५७ ग्राम रहेको छ । यस स्मार्टफोनले वास्तवमै पावर र इफिसियन्सीको एक उत्तम मिश्रणलाई स्थापना गरेको छ । 

शाओमीको यात्रा अहिलेसम्म नेपालमा कस्तो रहेको छ ? 
शाओमीले सन् २०१८ मा नेपालमा प्रवेश गरेदेखि नै नेपालमा धेरै यात्रा गरिसकेको छ । बजारमा प्रवेश गर्नु अघि पनि हामीले नेपाली प्रयोगकर्ताहरुको माग देखेका थियौँ । यही एउटा कारण हो जसले गर्दा हाम्रो लन्चको लगत्तैपछि हामी चाँडै स्मार्टफोनको बजारमा एक महत्वपूर्ण खेलाडीको रुपमा विकसित हुन सक्षमभएका छौँ ।

हामी पहिलो त्रैमासिक २०२० माबजारको नम्बर १ स्थानमा उक्लियौँ । त्यही त्रैमासिकमा आईडीसीका अनुसार नेपालमा बेचिएका शीर्ष १० स्मार्टफोन मध्येको चार मध्यमा शाओमीका उपकरणहरु थिए । यही ग्रोथको ट्राजेक्टरीलाई जारी राख्दै हामी फेरि पहिलो त्रैमासिक, २०२१ मनम्बर १ स्मार्ट फोन ब्रान्डको रुपमा देखा पर्न सफल भएका छौँ ।

हामी यस उपलब्धिबाट खुसीभएका छौँ र हाम्रो मि प्रशंसकहरुलाई उनीहरुको अविरल प्रेम र समर्थनको लागि धन्यवाद व्यक्त गर्न चाहन्छौँ । यस्ता उपलब्धिहरुले सूपथ मूल्य निर्धारण गरि सबैलाई गुणस्तर प्रविधि प्रदान गर्ने हाम्रो लक्षतर्फ कडा परिश्रम गर्न हामीलाई अझ प्रेरित भएका छौं ।

प्रतिक्रिया दिनुहोस