aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चिलिमेले पुरानो नगद लाभांश लिन बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
चिलिमेले पुरानो नगद लाभांश लिन बोलायो

काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले २०६९/०७० सम्ममा घोषण गरेको नगद लाभांश लिन आग्रह गरेको हो । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीले ३० दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलबाट चेक लिन आग्रह गरेको छ । साधारण सभाले निर्णय गरेको ५ वर्षपछि पनि शेयरधनीले लाभांश  नलिएको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस