aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

पोखरामा टीभीएस बीएस–भीआई एनटर्क १२५ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
पोखरामा टीभीएस बीएस–भीआई एनटर्क १२५ सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीले पोखरामा टीभीएस बीएस–भीआई एनटर्क १२५ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार बीएस–भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सन ल्याएको हो ।

टीभीएस एनटर्क १२५ ब्लुटुथ जडान गरिएको स्कुटर हो । यसमा डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डरलगायत सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । टीभीएस एनटर्क १२५ डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसन गरी पाँच भेरिएन्टमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस