aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

घोडीघोडा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
घोडीघोडा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ जारी गरेको घोडीघोडा लघुवित्तको आईपीओ आजसम्म मात्रै बिक्रीमा रहने भएको छ । यसअघि छिटो अवधि बुधबारसम्मलाई तोकिए पनि कम्पनीले सूचना जारी गरी मंगलबार आवेदन दिने अन्तिम दिन रहेको जानकारी दिएको हो ।  यस कम्पनीको आईपीओमा सोमबारसम्ममा मागभन्दा ३० गुणा बढी आवेदन परिसकेको छ । 
घोडीघोडा लघुवित्तले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आइपीओ बिक्रीमा ल्याएको छ ।
 

प्रतिक्रिया दिनुहोस