aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आँधीखोला लघुवित्तको आईपीओ भोलि बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
आँधीखोला लघुवित्तको आईपीओ भोलि बन्द हुने

काठमाडौं । आँधीखोला लघुवित्तको आईपीओ भर्ने बुधबार बन्द हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो । सोमबारसम्म मागभन्दा ८ गुणाबढी आवेदन परिसकेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्तसम्म आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस