aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर ९० हजार कित्ता लिलाम भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर ९० हजार कित्ता लिलाम भएन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी शेयर लिलामी बाँडफाँड गरेको छ ।  कम्पनीको संस्थापकतर्फको २ लाख ४० हजार ५७१ कित्ता र सर्वसाधारणको ८२ हजार ५ कित्ता लिलाममा निकालेको भए पनि संस्थापकतर्फको ९० हजार ५७१ कित्तामा आवेदन परेको छैन । बोलकबोलमा परेको शेयर नेप्सेमा सूचीकृत भएपछि डिम्याट खातामा जम्मा हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस