
काठमाडौं । प्रभु इन्स्योरेन्सकोे २३औं वार्षिक साधारण सभा साउन १७ गते गर्न हुने भएको छ । साधारण सभाले लेखा परीक्षकको प्रतिवेदनसहित २०७५/०७६ को लागि लेखा परीक्षक नियुक्त गर्ने छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन ३ गतेदेखि १७ गतेसम्म बन्द गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस