aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सार्वजनिक यातायातको मर्मत सम्भारका लागि २ लाखसम्म कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
सार्वजनिक यातायातको मर्मत सम्भारका लागि २ लाखसम्म कर्जा

काठमाडौं। कोरोनाबाट अति प्रभावित सार्वजनिक यातायातको सञ्चालन तथा मर्मत सम्भारका लागि प्रति सवारीसाधन २ लाख रुपैयाँसम्म कर्जा दिइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८÷७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस