aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० साउन २०७८
रहेनन् धानबाली विशेषज्ञ बस्नेत

काठमाडौं । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पर्याएका उन सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए। 

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन । 

प्रतिक्रिया दिनुहोस