aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न साउन ३० गते अनुमति दिएको हो । 

हाल रू. ८१ करोड ११ लाख २१ हजार चुक्तापूँजी रहेको कम्पनीले सोही पूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको  हो । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस