aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आँधीखोला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
आँधीखोला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो । सोमबारसम्म मागभन्दा ८ गुणाबढी आवेदन परिसकेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्तसम्म आवेदन दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस