aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नायिकाहरुका श्रीमान छवि ओझालाई चौथो श्रीमतीले लगाइन यस्तो बात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
नायिकाहरुका श्रीमान छवि ओझालाई चौथो श्रीमतीले लगाइन यस्तो बात

काठमाडौं । नायिका रेखा थापाका पूर्वपति एवम् निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्। शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले दुवै पक्षलाई आज  महानगरीय प्रहरी परिसर काठमाडौंमा बोलाएको प्रहरी स्रोतले जनाएको छ। तर, भोलि बिहीबार दुवै पक्ष प्रहरी कहाँ जाने बताइएको छ ।

शिल्पा छविकी चौथो श्रीमती हुन् । रेखा थापा अघि नायिका गीताञ्जलीसहित दुई श्रीमती भएको र दुवैको मृत्यु भइसकेको छ । रेखा थापासँग सम्बन्ध बिच्छेद भएपछि छविले शिल्पालाई करिब तीन वर्ष अघि विवाह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस