aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ग्लोबल आईएमई लघुवित्तको हकप्रदका लागि बुक क्लोज साउन १ गते बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
ग्लोबल आईएमई लघुवित्तको हकप्रदका लागि बुक क्लोज साउन १ गते बन्द

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज साउन १ गते बन्द गर्ने भएको छ ।

छैटौं वार्षिक साधारण सभाबाट यस संस्थाका शेयरधनीहरुमा १ बराबर १ अर्थात शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव भएको थियो । उक्त प्रस्ताव प्रयोजनका लागि असार ८ गते बसेको संचालक समितिको बैंठकबाट बुक क्लोजको मिति तय गरेको हो ।
उक्त हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस