aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सले बोनसको कर रकम माग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
सगरमाथा इन्स्योरेन्सले बोनसको कर रकम माग्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ८६ प्रतिशत बोनस शेयरमा लाग्ने कर रकम शेयरधनीसँग माग गरेको छ । जेठ ३१ गतेसम्म कायम शेयरधनीले कर बापतको रकम बैंकको खाता तथा ग्लोबल आइएमई क्यापिटलमा बुझाउनपर्ने छ । शेयरधनीले बोनसको कर बुझाँउदा ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा बुझाउन पर्नेछ । तथा बुक क्लोजको अवधिमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर फुकुवा भएको पत्र पाएपछि डिम्याट गर्नुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस