aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

घोडीघोडा लघुवित्तको आईपीओमा ४० गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
घोडीघोडा लघुवित्तको आईपीओमा ४० गुणा बढी आवेदन

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओमा मागभन्दा ४०.१० गुणा बढी आवेदन परेको छ । कम्पनीले १ लाख २४ हजार ५ सय ९० कित्ता शेयर निष्काशन गरेको थियो । २ लाख ९१ हजार ६५५ जना आवेदनकले ४९ लाख ९७ हजार १२० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  मंगलबार बिक्री बन्द भएको कम्पनीको शेयर एक साताभित्र बाँडफाँड गर्ने गरी तयारी भइरहेको बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस