aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा अपि पावरको हकप्रद शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
नेप्सेमा अपि पावरको हकप्रद शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । अपि पावरको उक्त हकप्रद शेयर वापतको ५६ लाख ७० हजार कित्ता शेयर सूचीकृत गराएका हुन् । 

आइतवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस