काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ पाएको छ । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो ।
ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको संकत गर्दछ । बीमा समितीले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएका हो ।
प्रतिक्रिया दिनुहोस