aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एभरेष्ट इन्स्योरेन्स हकप्रद बाँडफाँट, ५ लाखभन्दा बढी लिलामी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
एभरेष्ट इन्स्योरेन्स हकप्रद बाँडफाँट, ५ लाखभन्दा बढी लिलामी हुने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले जारी गरेको हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले जेठ १४ गते देखि असार १६ गते सम्म ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

 सो अवधिभित्र आवेदकले रितपूर्वतक ७६ लाख ८९ हजार ६५६ कित्ताको लागि आवेदन गरेको थिए ।  कम्पनीले बाँकी रहेको ५ लाख २९ हजार ८१९ कित्ता शेयर लिलामी विक्री गर्र्नेछ । विक्री प्रबन्धकमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असार २५ गते हकप्रद शेयरको बाँडफाँट गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस