aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एलआइसी नेपालको साधारण सभा साउन २४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
एलआइसी नेपालको साधारण सभा साउन २४ गते

 काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालको १७औं वार्षिक साधारण सभा साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल भृकुटिमण्डपमा हुने भएको छ । 

साधारण सभाको प्रस्तावमा ३४ दशमलव ४६२ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन ९ गते देखि २४ गतेसम्म बन्द रहनेछ । साउन ८ गते सम्म शेयर किन्ने शेयरधनीले उक्त लभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस