aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

नबिल इक्वीटी फण्डको ४० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
नबिल इक्वीटी फण्डको ४० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नबिल इक्वीटी फण्डले यस वर्ष कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते साझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को लागि इकाईधनीहरुलाई कर समेत ५० करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि प्रकाशित गरिने जानकारी दिईएको छ ।
 

प्रतिक्रिया दिनुहोस