aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्रिय बीमा संस्थानको तीन वर्षको साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ भदौ २०७८
राष्ट्रिय बीमा संस्थानको तीन वर्षको साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । शनिबार राजधानीमा आयोजना भएको तीन आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को सभा सम्पन्न गरेको हो । 

काठमाडौको रामशाह पथ स्थिति संस्थानको मुख्य कार्यालयका साधारण सभा भएको हो । संस्थानका प्रमुख प्रशासक कवि पाठकले लामो समयदेखि रोकिएका साधारणसभा सम्पन्न भएकाले अब आगामि वर्षदेखि सस्थानको साधारणसभा समयमा नै हुने दावी गरे । 

प्रतिक्रिया दिनुहोस