
काठमाडौं । महेन्द्र गाडीको नेपालको आधिकारीक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले महिन्द्राका एकसाथ चार सोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले महिन्द्राको बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितका सोरुम काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा सञ्चालनमा ल्याएको हो । यससँगै ग्राहकले सोरुमबाट महिन्द्राका सवारी खरिद गर्न र अन्य सुविधा लिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस