aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत प्राधिकरणमा जागीरका लागि आवेदन दिएकालाई सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
विद्युत प्राधिकरणमा जागीरका लागि आवेदन दिएकालाई सूचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा जागीरका लागि आवेदन दिएकाको नाम प्रकाशित भएको छ । प्राधिकरणमा जागीर खानका लागि असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।

प्रबन्धक पद १० जना, प्राविधिक समूहमा २ जना सहित विभिन्न पदका लागि लिखित परिक्षा लिएको थियो । उक्त परीक्षामा उर्तिण भएकाहरुलाई अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस