aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल क्लियरिङ हाउसमा जागिर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असोज २०७८
नेपाल क्लियरिङ हाउसमा जागिर खुल्यो

काठमाडौं । नेपाल क्लिरिङ हाउसले विभिन्न पदका लागि आवेदन खुलाएको छ । कम्पनीले विभिन्न १३ पदका लागि आवेदन खुलाएको हो । 

कम्पनीले जारी गरेको विज्ञापन अनुसार प्रोजेक्ट कोअर्डिनेटर एक जना, सिनियर टेक्निकल एनलाइसिस्ट एक जना, सिनियर फ्रन्टएन्ट डेभलपर एक जना, फ्रन्टएन्ट डेभलपर एक जना, डेभलपर/एनलाइसिस्ट दुई जना, बिजनेश एनलाइसिस्ट एक जना, क्युए इन्जिनियर एक जना, इसिसि/आइपीएस इन्चार्ज एक जना, सर्पोट एक्जिक्युटिभ एक जना, सपोर्ट/अपरेशन एक्जिक्युटिभ एक जना, बिजनेश डेभलपमेन्ट एक्जिक्युटिभ एक जना र डिजिटल मार्केटिङ एक्जिक्युटिभ एक जना गरि १३ जनाको लागि आवेदन खुलेको हो ।  

इच्छुक व्यक्तिले नेपाल क्लियरिङ हाउसको अनलाइनबाट २९ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस