aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

यामाहा मेला जानुहोस् तीन तोला सुन जित्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
यामाहा मेला जानुहोस् तीन तोला सुन जित्नुहोस्

काठमाडौं । शुक्रबारबाट यामाहा एक्सचेञ्ज मेला शुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारबाट शुरु भएको यामाहा एक्सचेञ्ज मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । 

यामाहा एक्सचेञ्ज सहभागी हुनेले तीन वटा एककाको सुनको तास जित्नेछन् । उक्त सुन जित्न आफूसँग भएका जुनसुकै मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गराउनु पर्नेछ । 

एक्सचेञ्जमा सहभागी भएकाहरु मध्येबाट लक्कि ड्र मार्फत उक्त पुरुस्कार जित्न सकिनेछ ।  

प्रतिक्रिया दिनुहोस