aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल लाइफद्धारा बीमित गौलीलाई ६ लाखको चेक हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
नेपाल लाइफद्धारा बीमित गौलीलाई ६ लाखको चेक हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमा गरे । जसमा घातक रोग वापत उनले बीमाशुल्क एक हजार ५० रुपैयाँ  तिरी बीमा गरएका थिए ।  

गौलीलाई  १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा पर्यो । जसकारण कम्पनीले उपचार खर्च गर्नको लागि कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर, वरिष्ठ एजेन्सी मैनेजर श्री दिपक थापा, बास्ना गौली र कर्मचारी अनुज कुमार झा, प्रियंका कार्कीको उपस्थितीमा ६ लाखको चेक रकम भुक्तानी दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस