aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आँधिखोला लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, कति जनालाई पर्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
आँधिखोला लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, कति जनालाई पर्ला ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर जारी गरेको आईपीओमा १४ दशमलव ५५ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यस आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हार ३४० कित्ता शेयर खरिदको आवेदन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस