aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल इन्स्योरेन्सले बोनसको लागि नगद लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
नेपाल इन्स्योरेन्सले बोनसको लागि नगद लाभांश नदिने


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बोनसमा कर रकम नदिने भएको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र करको लागि ४० लाख २२ हजार ७७८ दशमलव ४१ नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीलाई बीमा समितिले बोनसको लागि प्रस्ताव गरेको नगद लाभांश वितरण गर्न नमिल्ने पत्र दिएपछि कम्पनीले खारेज गरेको हो । 

प्रतिक्रिया दिनुहोस