aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

हाथवे इन्भेष्टमेन्टमा नयाँ सञ्चालक चयन, बोनस शेयरको प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
हाथवे इन्भेष्टमेन्टमा नयाँ सञ्चालक चयन, बोनस शेयरको प्रस्ताव पारित

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट लिमिटेडको नयाँ सञ्चालकम योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा निर्वाचित भएका छन  । हाथवेले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस शेययर दिने प्रस्ताव पारित गरेको छ ।

हाथवे इन्भेष्टमेन्टको शुक्रबार भएको साधारणसभाबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल भने बाहिरिएका छन। हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई शेयरर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने शेयर जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस