aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यसरी नाचिन नेहा कक्कर गाडीमाथि, भिडियो बन्यो भाइरल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
यसरी नाचिन नेहा कक्कर गाडीमाथि, भिडियो बन्यो भाइरल

एजेन्सी– चर्चित भारतीय गायिका नेहा कक्करको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एउटा पुरानो गाडीमाथि चढेर उनी नाचेकी छिन् । जुन भिडियो उनले आफ्ना इन्टाग्राममा सेयर समेत गरेकी छिन् । धिमे धिमे बोलको गीतमा नृत्य गरेको यो भिडियोलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

लामो समय सम्म प्रेममा रहेकी उनी केही समय पहिला उनलाई प्रेमि हिमासं कोहिलिले ब्रेकअप दिएका थिए ।
उनी प्रेमीले ब्रेकअप दिएपछि उनी स्टेजमानै रोएकी थिइनन् । केही समय पहिला उनि नेपाल समेत आएकी थिइनन् ।

उनका भाइले गाएको गित धिमे धिमेमा नेहा मस्त झुमिरहेकी छिन् । उनले इन्स्टग्राममा भिडियो शेयर गर्दै उनले सुटिंग टाईम मस्ती भन्दै क्याप्सन लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस