aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । भट्टराईले दिएको राजिनामा असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
 

प्रतिक्रिया दिनुहोस