
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वैशाख २६ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले मर्जरको प्रस्ताव अघि सार्दै विशेष साधारण सभा बोलाएको हो ।
सभा केन्द्रिय कार्यालय बनेपामा शुरु गर्ने जनाएको छ । सभाले लेखापरिक्षक नियुक्त गरी पारिश्रमि तोक्ने, अन्य वित्तीय संस्थाहरुको शाखा खरिद तथा प्राप्ति गर्ने लगाएतका कार्यसँग सम्बन्धीत कार्य गर्न संचालकलाई अख्तियारी दिने लगाएतका प्रस्ताव अघि सारेको छ । विशेष सभा प्रयोजनका लागि कम्पनलिे वैशाख १८ गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस